FAQs Complain Problems

दीर्घ नारायण अर्याल

टोल: 
रैते
फोटो: 
मोबाईल: 
9856052522
फोन नं: 
061422001
लिङ्ग: 
पुरुष
आमाको नाम: 
राम प्यारी अर्याल
बाबुको नाम: 
प्रेम नारायण अर्याल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
राधा अर्याल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
जापान
भारत
अन्य: 

विभिन्न संघ संस्थामा काम गरेकाे ।

नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखाकाे मन्त्री भइ काम गरेकाे

पञ्चकन्या मा.वि.मा  १४ बर्ष विद्यालय व्यवशथापन समितिकाे अध्यक्ष भइ काम गरेकाे ।

वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
स्याङजा
प्रदेश: 
गण्डकी प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन विश्व विध्यालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

विधार्थी अवश्थामा ने.वि.संधमा सक्रिय,

२०२९।३० सालमा जेलजिवन,पाटिकाे भिभिन्न तहमा विभिन्र पदमा रही काम गरेकाे

शिक्षक संघमा जिल्ला र केन्द्रमा काम गरेकाे ।

२०५४ काे स्थानिय निर्वाचनमा गा.वि.स.उपाध्यक्षमा निर्वाचित।

विगतको पेशा र अनुभव: 

शिक्षण २५ वर्ष

जन्म मिति (वर्ष): 
२००८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२५
इमेल: