FAQs Complain Problems

योजनाको अन्तिम मूल्याङ्कन

लाग्ने समय: 
योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्य सम्पन्न प्रतिवेदन
३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
४) ५ लाखभन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन

प्रक्रिया: 

१) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्य सम्पन्न प्रतिवेदन
३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
४) ५ लाखभन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन १) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले अन्तिम मूल्याङ्कन प्रमाणपत्र दिने