FAQs Complain Problems

स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्न

लाग्ने समय: 
योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
२) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने
३) इन्जिनियरले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने