समाचार
स्वीकृत योजनाहरुको मूल्याङ्कन गर्न
लाग्ने समय: 
योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
१)	योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र
२)	उपभोक्ता समितिको निर्णयको प्रतिलिपी
प्रक्रिया: 
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले मूल्याङ्कन प्रमाणपत्र दिने

