FAQs Complain Problems

सूचना तथा समाचार

व्यावसायिक तथा सिपबिकास तालिम केन्द्र काे तालिम सम्वन्धि सुचना 

निःशुल्क तालिम संचालन सम्वन्धि सुचना 
फारम भर्ने मिति २०७६/०४/२३ सम्म
१) मोबाइल मर्मत 
२ ) प्लम्बीङ
३ )कटाई सिलाइ
४) मन्टेस्वरि
५)कम्प्युटर बेसिक 
६) केश श्रृंगार 
७)विद्युत जडान 
८) मोटरसाइकल मर्मत ,फेसन डिजाइन ,कार्पेनटर ,टेलर मास्टर 

बजेट बक्तवय २०७६।०७७

अर्जुनचौपारी गाउँपालिकाको पाचौँ गाउँसभा सम्पन्न आ.व.२०७६।०७७ को बजेट  प्रस्तुत ।

प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत कामको लागि पारिश्रमिक आयाेजना शुभारम्भ

प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत कामको लागि पारिश्रमिक आयाेजना सबै वडाभित्रका पदमार्ग मन्दिर र बाटो सुधार गर्ने काममा ३६ जना बेरोजगारहरुलाई ३० दिनको लागि काममा खटाउने कार्यक्रम शभारम्भ, आज कामदारहरुलाइ औजार हस्तान्तरणका साथै सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न ।

Pages