FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

अर्जुनचौपारी बजार बसीहरुलार्इ टेलीफोन जडान गर्ने फारम भर्ने सुचना

अर्जुनचौपारी बजार बसीहरुलार्इ टेलीफोन (PSTN) जडान गर्ने फारम वडा कार्यालयमा गइ भर्न सुचना गरीन्छ ।

सम्पती विवरण पेश गर्नुहुन सम्पतिधनीहरूलाई सुचना

एकिकृत सम्पती विवरण पेश गर्न आफ्नो वडा कार्यालयमा गर्इ फारम भर्न सम्पतिधनीहरूलाई सुचना गरीन्छ ।

सुचना

Pages