समाचार
दीर्घ नारायण अर्याल
टोल:
रैते
फोटो:
मोबाईल:
9856052522
फोन नं:
061422001
लिङ्ग:
पुरुष
आमाको नाम:
राम प्यारी अर्याल
बाबुको नाम:
प्रेम नारायण अर्याल
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
राधा अर्याल
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
स्नातक तह
अध्ययनको विषय:
मानविकी
राजनीतिक दल:
नेपाली काँग्रेस
विदेश भ्रमण:
जापान
भारत
अन्य:
विभिन्न संघ संस्थामा काम गरेकाे ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखाकाे मन्त्री भइ काम गरेकाे
पञ्चकन्या मा.वि.मा १४ बर्ष विद्यालय व्यवशथापन समितिकाे अध्यक्ष भइ काम गरेकाे ।
वडा नं:
१
स्थानीय तहको प्रकार:
गाउँपालिका
जिल्ला:
स्याङजा
प्रदेश:
गण्डकी प्रदेश
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
त्रिभुवन विश्व विध्यालय
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
विधार्थी अवश्थामा ने.वि.संधमा सक्रिय,
२०२९।३० सालमा जेलजिवन,पाटिकाे भिभिन्न तहमा विभिन्र पदमा रही काम गरेकाे
शिक्षक संघमा जिल्ला र केन्द्रमा काम गरेकाे ।
२०५४ काे स्थानिय निर्वाचनमा गा.वि.स.उपाध्यक्षमा निर्वाचित।
विगतको पेशा र अनुभव:
शिक्षण २५ वर्ष
जन्म मिति (वर्ष):
२००८
जन्म मिति (महिना):
४
जन्म मिति (गते):
२५
इमेल: