समाचार
घरको नक्शा पाशका लागि चाहिने काग-जातहरु के के हुन ?
- घरको नक्शापास गरिपाँउ भनि दिएको निवेदन
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
- घर निर्माणको लागि गाउँपालिकाबाट लिएको अनुमति
- जग्गाको जग्धाधनी प्रमाणपत्र,
- ट्रेस नक्शा तोकिएको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्शा २ प्रति
- घरको नक्शा बनाउने प्राविधिकबाट नक्शा पासको सिफारिश
- चालु आर्थिक वर्षमा गाउँपालिकालार्इ घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद