समाचार
ग्यालरी
अर्जुनचौपारी गाउँपालिकको पाँचौ गाउँसभामा प्रस्तुत बजेट २०७६।०७७ भिडियो लिङ्क -https://www.youtube.com/watch?v=iKiitwau6Eg&t=1112s
अर्जुनचौपारी गाउँपालिकाको २०७६/०७७ को वजेट, निति तथा कार्यक्रमको लागि सुझाब संकलन कार्यक्रमका तस्बिरहरु । सम्पुर्ण अर्जुनचौपारी बासी तथा शुभचिन्तकहरुले आफ्नो सुझाब-सल्लाह, गुनासो हाम्रो Official Facebook page -https://www.facebook.com/arjunchauparigaupalika मा message गरी अथवा website http://arjunchauparimun.gov.np/grievance मा गई दर्ता गराउन सकनुहुनेछ ।
चौँथो गाउँसभा मिति २०७५/११/२८ का केही तस्विरहरु
१०८ औं अन्तराष्टियि नारी दिवस का अवसरमा आयाेजित वक्तृत्वकता प्रतियोगिताका झलकहरु
अर्जुन चौपारी गा. पा. मा पुष ६ गते देखि सुरु भएको मेलमिलाप सम्बन्धि ८ दिबषिय आधारभूत तालिम प्रमुख अतिथि माननीय जिल्ला अदालत न्यायाधीस रमेशकान्ता अधिकारी ज्युको उपस्थितिमा सुसम्पन्न गरियो।
अर्जुनचौपारी गाउँपालिकाको हार्दिक आमन्त्रण
प्रमुख अतिथि, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रघुवीर महासेठज्यू र विशिष्ट अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पद्मा कुमारी अर्यालज्यूको संयुक्त बाहुलीबाट सुसम्पन्न हुने अर्जुनचौपारी बजारस्थित दरौँखोला रिमालफेदी पुल र दरौखोला माटेथर पुलको समुद्घाटन तथा अर्जुनचौपारी सदरमुकाम व्यवस्थापन योजनाको शिलान्यास समारोह निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त भव्य समारोहमा समुपस्थित हुनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम
मिति - २०७५ असोज २५ गते, बिहीबार
समय- बिहान ९:०० बजे
१५ औ निजामती कर्मचारी दिवस अर्जुनचौपारी मा विभिन्न कार्यक्रमहरु - सरसफाइ ,बिक्षारोपण ,पौडी खेल,हाडी फुटाउने र सर्बौत्कृस्ट कर्मचारी सम्मान कार्यक्रम गरी सम्पन्न