FAQs Complain Problems

अर्जुनचौपारी गाउँपालिकाको हार्दिक आमन्त्रण

प्रमुख अतिथि, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रघुवीर महासेठज्यू र विशिष्ट अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पद्‍मा कुमारी अर्यालज्यूको संयुक्त बाहुलीबाट सुसम्पन्न हुने अर्जुनचौपारी बजारस्थित दरौँखोला रिमालफेदी पुल र दरौखोला माटेथर पुलको समुद्‍घाटन तथा अर्जुनचौपारी सदरमुकाम व्यवस्थापन योजनाको शिलान्यास समारोह निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त भव्य समारोहमा समुपस्थित हुनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम
मिति - २०७५ असोज २५ गते, बिहीबार
समय- बिहान ९:०० बजे
समारोहस्थल- पञ्चकन्या बहुमुखी क्याम्पसको प्राङ्गण, तल्लोबजार अर्जुनचौपारी

आर्थिक वर्ष: