FAQs Complain Problems

अर्जुनचौपारी गाउँपालिका व्यक्तिगत सर्बेक्षण फर्म

कोरोना भाईरसको नियन्त्रण र रोकथामको लागि हाल देश लकडाउनको अवस्थामा छ । लकडाउन छँदै वा लकडाउन केही खुकुलो हुदाँको अवस्थामा अर्जुनचौपारी गाउँपालिकाबाट हाल देशका विभिन्न स्थान र विदेशमा रहेका नागरिकको लागि केही सहयोग गर्न सकियोस र सहयोगको पहल गर्न सहज होस भन्ने उदेश्यले देश तथा विदेशका विभिन्न स्थानमा रहेका अर्जुनचौपारी गाउँपालिका वासीको व्यक्तिगत विवरणको लागि एउटा सरल फर्म तयार गरिएको छ । कृपया फर्ममा उल्लेखित विवरण भरेर सहयोग गरिदिनुहुन अर्जुनचौपारी गाउँपालिका स्थायी ठेगना भइ अन्यत्र रहनुभएका व्यक्तिहरूलाई हार्दिक अनुरोध गर्दछौ । साथै थप सल्लाह सुझावको समेत अपेक्षा गर्दछौ ।

Share गरि यत्रतत्र छरिएका सबै गाउँपालिका वासी समक्ष पुर्याइदिनुहुन अनुरोध छ ।

https://forms.gle/c4baDfoScF6ZUK7e8

आर्थिक वर्ष: