समाचार
योजनाको रकम भुत्तानी लिदा आवश्यक पर्ने कागजागतहरु के के हुन ?
योजनाको रकम भुत्तानी लिदा आवश्यक पर्ने कागजागतहरु
- आमभेलावाट उपभोता समितिको गठन
- योजना सम्झौताको वडा सिफारिस र सम्झौता पत्र
- प्राविधिकको लागत इस्टिमेट
- काम गर्दा बनेका विल, भर्पाई, डोरहाजिर, योजना पूर्वको र सम्पन्न भएपश्चातको फोटाहरु
- आम भेलाबाट योजना सम्पन्न भएको निर्णय एवं खर्च सार्वजनिक भएको निर्णय
- प्राविधकको कार्य सम्पन्न प्रतिवेदन् / मुल्याङ्कान (M.B)
- रु ५०००००।– भन्दा माथिको योजनामा होर्डिङ वोर्डको फोटो अनिवार्यरुपमा पेश गर्नु पर्ने छ।
- वडा कार्यालयबाट काम सम्पन्न भएको सिफारीस पत्र
- सम्बन्धित उपभोता समितिको अन्तिम किस्तामागको निवेदन