FAQs Complain Problems

योजना सम्झौता गर्ने

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

प्रक्रिया: 

१) निवेदन दर्ता गर्दे
२) तोक लगाउने
३) सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने