FAQs Complain Problems

व्यावसायिक तथा सिपबिकास तालिम केन्द्र काे तालिम सम्वन्धि सुचना 

निःशुल्क तालिम संचालन सम्वन्धि सुचना 
फारम भर्ने मिति २०७६/०४/२३ सम्म
१) मोबाइल मर्मत 
२ ) प्लम्बीङ
३ )कटाई सिलाइ
४) मन्टेस्वरि
५)कम्प्युटर बेसिक 
६) केश श्रृंगार 
७)विद्युत जडान 
८) मोटरसाइकल मर्मत ,फेसन डिजाइन ,कार्पेनटर ,टेलर मास्टर 
सम्पक -व्यावसायिक तथा सिपबिकास तालिम केन्द्र पोखरा बिरौटा फोन नं 061460511

 

पाेखरा आसपास र पाेखरामा बस्ने अर्जुनचौपारीबासीहरुले लाभ लिन सक्नुहुनेछ ।

आर्थिक वर्ष: