समाचार
व्यक्तिगत घटना सप्ताह अनतर्गतको प्रभातफेरी कार्यक्रम का झलकहरु
२०७९ साल बैशाख १ देखि ७ गते सम्म सञ्चालनहुन गइरहेको "व्यक्तिगत घटना दर्ता सप्ताह" को प्रचार प्रसारको लागि अर्जुनचौपारी गाउँपालिकाले मिति २०७८-१२-३० गते बिहान प्रभात फेरि कार्यक्रम समपन्न गरेको छ।
चैत ३० गते बिहान सम्पन्न उक्त प्रभातफेरी रेली कार्यक्रममा स्थानिय जनप्रतिनिधि, प्रहरी सुरक्षाकर्मी र गाउँपालिकाका सम्पुर्ण शाखाका कर्मचारीहरुको उपस्थितिले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धि सचेतनामुलक संचार सामाग्रीको प्रशारण सहित अर्जुनचौपारी बजार, मजुवा हुदैं बजार परिक्रम गरको थियो।